०३ चैत्र २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

जनकपुरधाम – मधेस सरकारले चुच्चे नक्सासहितको राजपत्र प्रकाशन गरेको छ। प्रदेशले नाम र स्थायी राजधानी पाएपछि मधेस प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन गरेपछि यसको आलोचना भएको थियो।

आलोचनापछि प्रदेश सरकारले आइतबार पुनः चुच्चे नक्सासहितको प्रदेश राजपत्र प्रकाशन गरेको हो।

मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भूलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारी दिए। गत सोमबार प्रदेशसभा बैठकमा झण्डै चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानी कायम भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]