२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १२, २०७८

सप्तरी : कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।

जिल्ला संकट व्यवस्थान केन्द्र (डिसिसिएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणदर बढेपछि वैशाख १६ गते जिल्लामा निषेधाज्ञा जारी भएको थियो। त्यसपछि निषेधाज्ञा ४ पटक थप भएको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]