२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १८, २०७८

धनुषा – धनुषामा श्रीमतीले भाइहरुसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

जिल्लाको हंसपुर नगरपालिकामा शनिबार बिहान २५ वर्षीय शम्भु मण्डलको हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्यामा संलग्न उनकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल संलग्न छन्।उनीहरू सबै फरार भएको प्रहरीले जनाएको छ ।

राति २ बजेतिर उनीहरूले घरायसी विवादमा शम्भुमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट शम्भुको घटनास्थलमै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]