३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

जनकपुर – कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै प्रदेश २ मा २५ जनाभन्दा बढीलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ।

मुख्यमन्त्री लालबाबु रावतको निवासमा शनिबार बसेको सर्वदलिय बैठकले २५ जनाभन्दा बढी सहभागी हुने सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिमा स्थानीय प्रशासनको सहयोगमा रोक लगाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारुि दिए।

त्यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले चालेका कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरिएको छ। प्रदेश सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]