३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

रौतहट – हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान रौतहटमा एक जना युवकको मृत्यु भएको छ ।

चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए । महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए । आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ः०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।

घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]