KChhaKhabar
तनहुँको व्यास नगरपालिका–५ स्थित शेराबाट नियन्त्रणमा लिइएको चितुवा । उक्त चितुवा डिभिजन वन कार्यालय तनहुँमा राखिएको छ ।