३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ३०, २०७७

दाङमा ग्याँस सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३ खुरखुरियाका ६५ वर्षीय परशु नारायण चौधरी रहेका छन् ।

हिजो (आइतवार) दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने क्रममा सिलिण्डर पड्किँदा आफ्नै खेतमा काम गरिरहेको चौधरी गम्भीर घाइते भएका थिए ।

उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]