१७ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – ब्याक गर्दा बालकलाई पिकअप भ्यानले ठक्कर दिएको हो।भ्यानका चालक फरार। महोत्तरीको मटिहानी नगरपालिका–७ मा पिकअप भ्यानको ठक्करबाट ६ वर्षीय राज ठाकुरको मृत्यु भएको छ।ब्याक गर्ने क्रममा ना.१ ज ३६०० नम्बरको पिकअपभ्यानले उनलाई आज बिहान ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते उनको उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।भ्यान चालक फरार रहेका छन्। प्रहरीले चालकलाई खोजीरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]