२९ मंसिर २०८२, आइतबार
wait Please...

अनवर अलि

मंगलबार, भाद्र २४, २०८२

राजविराज सप्तरी – सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार आज दिउँसो ३:३0 बजेदेखि कर्फ्यु आदेश जारी गरिने भएको छ ।

तत्काल नगरपालिकाको बजार क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको उनले बताए । अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]