२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ ०७, २०७८

काठमाडौँ – कोभिड-१९ भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएसँगै सडकमा सवारीको चाप बढेको छ ।

निषेधाज्ञालाई केही खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधानको संख्या पनि अत्याधिक बढेको हो ।पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि असार १४ गतेसम्म बिभिन्न क्षेत्र र निजी सवारीसाधानलाई खुलाउने निर्णय प्रशासनले गरेको छ । सोमबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ८ सय ६१ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ६ सय ५७ ओटा दुई पाङग्रे, १३८ ओटा चार पाङ्ग्रे, ३५ ओटा ट्याक्सी र ३१ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]