
नेकपाको ओली समूहका नेता सुवास नेम्वाङले ११ देखि १५ फागुनभित्र सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दाको फैसाल गर्ने बताएका छन् ।
विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूलाई विज्ञहरूले बताएको उल्लेख गरका हुन् ।उनले भने, ‘११ गते देखि १५ गतेसम्म सर्वोच्चको फैसाला आउन सक्छ । ११ गते आउन सक्छ १२ गते आउन सक्छ अन्तिममा १५ गते भने कट्दैन । विज्ञहरूको यही भनाइ छ ।’