१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

सप्तरी – सर्वोच्च अदालतले कोरोनाका कारण संकुचनमा परेको सेवा नियमित गर्ने भएको छ । आज एक सूचना जारी गर्दै सर्वोच्च प्रशासनले आईतबारबाट सबै कामकाज नियमित सुचारु हुने जानकारी दिएको हो ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलगायत विभिन्न भेरिएन्टका कारण संकुचन गरिएका सबै सेवा प्रवाह फागुन १ गतेबाट नियमित रुपमा सुचारु गर्ने सर्वोच्चले जानकारी दिएको छ ।

यसअघि सर्वोच्चले भोलिसम्मका लागि नियमित सेवा प्रवाहमा संकुचन गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]