२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

काठमाडौं – नेपाली र्‍यापर भिटेन(समीर घिसिङ)को युट्युब च्यानल ह्याक भएको छ। च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौ गीत पनि डिलिट भएका छन्।

बिहिबार विहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल ‘भिटेन म्युजिक’ ह्याक भएको हो। ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम(२.०) राखिएको छ।

‘यात्रा’, ‘कथा’, ‘क्रिमिनल’ लगायतका गीत करोडभन्दा बढी पटक हेरिएको थियो। विशेषज्ञका अनुसार च्यानल र त्यसमा भएका सबै सामग्री फिर्ता ल्याउने सम्भावना भने रहन्छ। भिटेन त्यसकै तयारीमा लागेका छन्।

केही दिनअघि मात्र भिटेनको ‘गल्ली सडक’ बोलको र्‍याप सार्वजनिक भएको थियो। झण्डै एक करोड पटक हेरिएको उक्त र्‍यापले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको थियो।

भिटेन नेपालकाे सबैभन्दा धेरै युट्युब सब्सक्राइबर हुने र्‍यापर पनि हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]