KChhaKhabar
सप्तरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उप सचिवमा बढुवा सिफारिस गरेको छ ।
कार्यक्षमताको आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ ।
को–को परे बढुवा सिफारिसमा ?