२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २६, २०७८

काठमाडौं – अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर राजनीतिक रस्साकस्सी तीव्र भैरहेको बेला अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता बढाएका छन् ।

राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका भक्तपुर बालकोटस्थित उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको बताए । तर, वार्तामा केही विषयमा छलफल भयो भन्नेबारे चाहिँ उनले खुलाएनन् ।

मंगलबार बेलुका स्थगित गरिएको संसद बैठक बोलाउनुअघि राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]