२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

सप्तरी – भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार १८८ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख २ हजार ८७४ पुगेको छ। पछिल्लो समय भारतमा ओमोक्रन भेरियन्टका कारण बढेको संक्रमण दर घट्दै गए पनि मृतकको संख्या भने बढिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७ हजार ५९७ जनामा संक्रमण देखिएको छ। १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८९१ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]