२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

सप्तरी – अन्तर्राष्ट्रिय चेन सैलुन हेयर एन्ड शान्ति युनिसेक्स सैलुनको २७ औँ शाखा काठमाडौंको दरबारमल सुरु भएको छ ।

सैलुनको नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी राता मकैले उद्घाटन गरेका छन् । नेपालको १० औँ शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्सटेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सञ्चालक सुरु थापाले बताइन् ।

सैलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रबिधि सुरु गरिएको सैलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरू सुरु थापा, दुर्गा प्रसाद सुबेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सैलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै बिश्व बिख्यात सौर्न्दर्य प्रसाधनको प्रयोग गरिने सञ्चालकको दाबी छ । २२ वर्ष अगाडी चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एन्ड शान्ति युनिसेक्स सैलुनको सुरुवात गरेकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]