KChhaKhabar
काठमाण्डौ – स्वास्थ्य बीमा बोर्डले ४४ जना दर्ता अधिकारीको लागि आवेदन खुल्ला गरेको छ। बोर्डकाे गत बैसाख १६ गते स्थगित आवेदन प्रक्रिया फेरि सुरु भएको हो। बोर्डले बैसाख ५ गतेदेखि आवेदन लिन सुरु गरेको थियो।