२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सो पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निष्कासन गरेको छ। कट्टेलले दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नेपालको संविधानविपरीत दलको अहितमा काम गरेकाले उनलाई कारबाही गरिएको जनाइएको छ ।

उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीले माघ १३ गते उनलाई निष्काशन गरेको हो। कावा अध्यक्ष लोकनारायण सुवेदीले पत्र लेखेर कट्टललाई कारबाही गरेको जानकारी गराएका छन् ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेकपालाई सर्वोच्चले २०७७ फागुन २३ मा मान्यता दिएन । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष ऋषि कट्टेलले सो नाम आफ्नो पार्टीको भएको भन्दै दायर गरेको रिटमा भएको सुनुवाइसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमले र माअ‍ोवादीमै फर्कन बाध्य भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]