१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

काठमाडौं – अधिवक्ता टीकाराम भट्टराईले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्नु गैरसंवैधानिक र अलोकतान्त्रिक कदम हुने टिप्पणी गरेका छन् । आज (शनिबार) नेकपा (एमाले) निकट प्रेस चौतारीले काठमाडौंको बागबजारमा रहेको होटल अर्यालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन जतिसुकै चरणमा भएपनि पहिलो चरणको निर्वाचनलाई आधार मानेर कार्यकालको गणना हुने भनेर लेखिएको पनि स्मरण गराए । उनले चरणबद्ध निर्वाचन नेपालमात्रै नभएर अरु देशमा पनि भएको उदाहरण दिए । उनले भारतमा लोकसभाको निर्वाचन ९ चरणमा भएको स्मरण गराए । संविधानको कुनै पनि अनावश्यक धारा टेकेर चुनाव सार्न वा स्थानीय तह रिक्त राख्न खोज्नु गलत हुने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]