१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

काठमाडौं – सरकारले नेपालमा दुई खोप लगाइसकेकालाई बुस्टर खोप भने अर्कै खोप लगाउने भएको छ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सल्लाह र राष्ट्रिय खोप सल्लाहकार समितिको राय अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।

पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको मन्त्रालय अन्तगतको परिवार महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप अब ककटेल बनाएर दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]