२९ कार्तिक २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास हालै छोरीका आमाबुबा बनेका छन्। सरोगेसीमार्फत उनीहरूले घरमा पहिलो सन्तान भित्र्याएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि सन्तानको योजना बनाइरहेका थिए भने त्यसअन्तर्गत एउटा सुविधासम्पन्न घर बनाउने तयारी गरिरहेका थिए।

आफ्ना सन्तानका लागि भनेर अमेरिकिाको लसएन्जल्समा उनीहरूले किनेको त्यो महँगो घरको अहिले निकै चर्चा छ। दुई वर्षअगाडि किनेको उक्त घरको मूल्य २ करोड डलरभन्दा बढी पर्ने बताइएको छ। जुन घरमा सातवटा सुत्ने कोठा, ११ वटा बाथरुम र बाहिर पनि ठूलो खाली ठाउँ छ।

किनिसकेपछि उनीहरूले घरमा थुप्रै कुरा सुविधा पछि थपेका हुन्। यसका लागि उनीहरूले महिनौं समय दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हेर्नुहोस् प्रियंका–निकको घरका तस्बिरहरू​



तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]