२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

पाँचथर – पाँचथरको राँकेदेखि रबितर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे मे १ त १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा इन्जिनले किचेर इलामको माङसेवुङ ३ घर भएका चालक २१ वर्षीय रवीन लिम्बुको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए ।

उनका अनुसार राँके रबि सडकखण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका १ फुङसिङमा दुर्घटना भएको हो । ट्याक्टर सडकदेखि ७ मिटर तल खसेको छ । दुर्घटनापछि लिम्बुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र रबि पठाइएको पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]