२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ११, २०७८

सप्तरी – जर्मनीको हाइडलबर्ग सहरमा एक बन्दुकधारीले गरेको अन्धाधुन्ध आक्रमणमा एकजनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार आक्रमणमा चारजना मानिसहरु घाइते भएका थिए। त्यसमध्ये उपचारको क्रममा एकजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार यो घटना हाइडलबर्गस्थित एक युनिभर्सिटीको लेक्चर हलमा भएको हो र आक्रमणकारीको पनि मृत्यु भएको छ।

आक्रमणकारीले यो घटना गराइसकेपछि आत्महत्या गरेका थिए। यो आक्रमणको उद्देश्य के थियो भन्ने खुल्न सकेको छैन।

सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार आक्रमणकारी यनिभर्सिटीका विद्यार्थी थिए।

आक्रमणमा कुनै पनि राजनीतिक कारण नरहेको समाचारमा उल्लेख छ। जर्मनीमा बन्दुक राख्नेसम्बन्धी निकै कडा कानुन छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]