२५ कार्तिक २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०३, २०७८

काठमाडौं – नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङका प्रहरी उपरीक्षक (एसपी) रामकुमार चौधरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्।

बढुवा समितिको सिफारिस अनुसार गत पुस २३ गते बढुवा सिफारिसमा परेका चौधरीलाई सोमबार एसएसपीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

उनी प्रहरी प्रधान कार्यालयको भौतिक पूर्वाधार निर्देशनालयमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]