०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

मुम्बइ – ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो ।

अदालतमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गर्न बाँकी रहेकोले दुवैलाई आफ्नो रिमाण्डमा पठाउन राख्न माग गरेको थियो । एनसीबीको मागलाई अस्वीकार गर्दै अदालतले दुवैलाई जेल पठाएको हो । उनीहरुलाई १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।

दुवैले जमानतको लागि निवेदन दिएका छन् । यो निवेदनमाथि भोलि सुनुवाइ हुनेछ । ड्रग्स केसमा घण्टौं छापा मारेपछि एनसीबीले भारतीलाई शनिबार गिरफ्तार गरेको थियो । अबेर राती उनका पति हर्षलाई पनि पक्राउ गरियो । सोधपुछमा दुवैले गाँजा सेवन गरेको स्वीकारेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]