३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – फिल्म ‘द लेडी किलर’ मा अभिनेत्री भुमि पेडनेकरको भित्रिएकी छन् । अर्जुन कपुरको मुख्य भूमिका रहने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी हुन् । फिल्ममा अभिनेत्री भुमि भित्रिएको निर्माण युनिटले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । अर्जुनको अपोजिट भूमिकामा भुमि फिल्ममा देखिनेछिन् ।

फिल्म अजय बहलले निर्देशन गर्न लागेका हुन् । भुषणकुमार, कृष्णकुमार र शैलेशआर सिंह यस फिल्मका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]