०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

पाँचथर – पाँचथरमा हेंवाखोलाले बगाएर बेपत्ता बनाएको ८ दिनपछि बालिकाको शव फेला परेको छ ।

हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी ४ वर्षीया छोरी आँचललाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । भदौ २१ गते बेपत्ता भएकी बालिकाको शव मङ्गलबार फेला परेको प्रहरीले जनाएको छ । फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाएर बालिकालाई बेपत्ता बनाएको थियो ।

बेपत्ता भएको स्थानबाट करिब सय मिटर तल पुलको मुनि चेपमा बालिकको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको पाँचथर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]