२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १७, २०७८

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ ।

सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]