०५ फाल्गुण २०८१, सोमबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, भाद्र १७, २०७८

सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक युवकको मृत्यु भएको छ ।

नहरमा दिशा गर्न गएका हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ भारदह लपटोलियाका गंगा राम ईसरको अन्दाजी २४ बर्षीय छोरा लक्षमण कुमार ईसरको सो नहरमा डुवेर मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ । मलेसियामा सात बर्ष बसाइपछि १५ दिन अगाडी मात्रै घर आएका लक्षमण साथीहरु संग भेटघाट पछि उनी नहरमा दिशा गर्न गएका थिए । दिशा गर्न गएको बेला नहरको डिलबाट लडेर उनको नहरमा नै डुवेर मुत्यु भएको हुन सकिने स्थानियबासीले जनाएको छ ।

उनको ज्यान गएपछि छरछिमेक सहित पुरै गाउँ नै शोकमा परेका छन । यता मृतक युवकको शव स्वास्थ्य परिक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा ल्याएको छ भने घटना बारे थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]