२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र १४, २०७८

सप्तरी – वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार सोमबार बिहान साढे ९ बजेसम्म १३ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ११८ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ । विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । सिन्धुपाल्चोकमा तीन, लमजुङमा दुई, रसुवा, नुवाकोट, जुम्ला र पाल्पामा एक/एक स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]