२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०८, २०७८

धनुषाको मिथिला बिहारी नगरपालिका ५, साविक मिथिलेश्वर निकास गाविस ८, ललिया स्थित गाडेको अवस्थामा शव फेला परेको छ ।

स्थानिय भागेश्वर मण्डलले आफनै बुवा चेता भन्ने रामवृक्ष मण्डल र श्रीमती अमरिकालाई हत्या गरेर शव गाडेको आशंका गरिएको छ । घरमा नभेटाएपछि उनको बुवा र श्रीमतीलाई खोजतलास गर्ने क्रममा घटना सार्वजनिक भएको स्थानियहरुले बताएका छन । पुलिस घटना स्थल पुगेर अनुसन्थान थालेको छ । बिस्तृत जानकारी आउन बांकी छ ।

महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]