०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

भारत – विवाह गर्दा दहेज दिनुपर्ने भन्दै आफ्नै छोरीको हत्या भएको घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको विहारस्थित भोजपुर जिल्लामा बुबा र सौतेनी आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन्। उनीहरुले छोरीको हत्या गरेर नहर फालिदिएको भारतीय प्रहरीले जनाएको छ। अनुसन्धान गर्दै जाँदा दहेज दिने अवस्था नभएकोले हत्या गरिएको खुलेको छ।

मृतक दिव्याका मामाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले उनको सौतेली आमालाई पक्राउ गरेको छ। बुबा भने फरार रहेको प्रहरी जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]