०५ फाल्गुण २०८१, सोमबार
wait Please...

शुब नारायण यादव

सोमबार, साउन ३२, २०७८

सप्तरी – मजदुरहरुकाे अधिकारका लािग सम्पूर्ण मजदुर एक जुट हुनुपर्नेमा जाेड एक कार्यक्रममा सहभागिहरुले दिएका छन ।

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टकाे सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.७ ब्रहमपुरमा वडा कार्यालयकाे उदघाटन समाराेहमा सहभागी बक्ताहरुले साे कुरामा जाेड दिएका हुन । कार्यक्रममा सहभागीहरुले जब सम्म मजदुरहरुले अाफ्नाे हक अधिकार पाउदेन ,त सम्म मजदुरकाे अधिकारका लागि जिफन्ट लागिरहने प्रतिबद्धता ब्यक्त गरेका छन । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका वडा कमिटि अध्यक्ष रामकुमार साहकाे अध्यक्ष्ाता तथा

वडा अध्यक्ष रामनारायण चौधरीकाे प्रमुख अातिथ्यमा अायाेजित साे वडा कमिटि उदघाटन समाराेहमा जिफन्टका डाक्नेश्वरि नगरपालिकाका नगर अध्यक्ष रामअवतार यादव , जिफन्टका मो मस्तकिम वेदिल  निरन्जन चौधरी, भुला राम, वालकृष्ण कर्ण, विरेन्द्र कुमार साह, दिपेन्द्र चौधरी, पाँचलाल मण्डल, रामसेवक मण्डल, युवा नेता सन्दिप कुमार मण्डल , समाजसेवि सत्रुधान मण्डल , महिला नेत्री लगायतकाहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]