२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन २६, २०७८

नवलपरासीमा माेटरसाइकलकाे ठक्करबाट प्रहरी निरीक्षककाे मृत्यु भएकाे छ।

जिल्लाकाे बर्दघाटमा साेमबार बेलुका ९ बजे लु १४ प ८७५८ नम्बरकाे माेटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक कपिल वाग्लेकाे मृत्यु भएकाे हाे ।दुर्घटनामा परी गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि तत्कालै भैरहवा मेडिकल कलेज लगिएकाे थियाे । उपचारकै क्रममा गएराति ११ बजे उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ । प्रहरीका अनुसार पैदल हिँडिरहेका बेलामा इन्स्पेक्टर वाग्लेलाई माेटरसाइकलले ठक्कर दिएकाे थियाे । काठमाडाैं बसुन्धारा घर भएका वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

उनलाई ठक्कर दिने माेटरचालक सुनवल नगरपालिका-१ का दीपेन्द्र पुन पनि गम्भीर घाइते भएका छन् । उनकाे अहिले उपचार चलिरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]