सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) रुपनी गाउँपालिकाको कमिटीको एक कार्यक्रम विच शुक्रवार हेरीरबा स्थित समुदायीक भवनमा सम्पन्न भएको छ ।
सो भेलावाट रुपनी गाउँपालीकको जिल्ला कमिटी सदस्य भगवती प्रसाद यादवको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन भएको छ । सो कमिटीमा भुवनेश्वर पासवान सचिव,छेदी ईसर सह सचिव,उर्मिला राई कोषाध्यक्ष,रहेका छन । त्यसै गरी गणेश यादव,रमचन्द्र यादव,रामअसिस यादव,राधेश्याम मण्डल,अरबिन्द चौधरी,अशोक तामाङ्ग,जुगेश्वर साह,मोड्डमुस्तुफा,बिनोद शर्मा,भुवनेश्वर ईसर,बालक दास चौधरी,दिनेश रजक,श्यामानन्द सरदार,पानोदेवी मुखिया,राजेश यादव,डोमी मण्डल,दुखिलाल यादव,धिरेन्द्र ईसर,मोड्डजिब्रिल लगायत सदस्य रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपनी गाउँपालीकको बैठक जिल्ला कमिटी सदस्य सिहेशवर साहको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य महेश प्रसादयादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य अरुण साह, छेदी रजक, जिल्लासदस्य भगवती यादव ,दिप नारायण साह,तेज नारायण यादव,वडाध्यक्ष छेदी ईसर,बिक्रम प्रसाद साह,जनजातीका जिल्ला अध्यक्ष खडक बहादुर तामाङ्ग, सहितकाले नव गठित कमिटीलाई शुभकामना दिएका थिए।