०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २२, २०७८

सुर्खेत – भेरीगंगा नगरपालिका ७ बबईबाट भन्सार छलेर ल्याउँदै गरेको २ हजार लिटर खाने तेल प्रहरीले बरामद गरेको छ।

रा.१ क ३७ नम्बरको मिनि ट्रकबाट ल्याउँदै गरेको ३ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरको खाने तेल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको हो। ट्रक जाँच गर्ने क्रममा उक्त तेल फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको तेल आन्तरिक राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]