०५ फाल्गुण २०८१, सोमबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, साउन २२, २०७८

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) राजविराज नगरपालिकाको बिभिन्न वडा कमिटीको एक कार्यक्रम विच बिहीवार राधा कृष्ण मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजविराज नगरपालीकको बैठक जिल्ला कमिटी सदस्य राम गमन साहको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य महेश प्रसादयादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य छेदी रजक, जिल्ला सदस्य जय प्रकाश यादव ,मेक बहाद्र तामाङ्ग,प्रदेश २ ख का अध्यक्ष तथाजिल्ला सदस्य मुकेश यादव, अखिलका जिल्ला केस तथा जिल्ला ईन्चार्य जेपी यादव,युवाका जिल्ला ईन्चार्य मधुसुदन यादव , युवाका जिल्ला अध्यक्ष भुपेन्द्र प्रसाद यादव सहितकाले नव गठित कमिटीलाई शुभकामना दिएका थिए। सो अवसरमा जिल्ला सदस्य बैधनाथ यादव, प्रेशसंगठन कार्यालय सदस्य देबराम यादव, प्रेशसंगठनका दिनानाथ यादवसहितको उपस्थिती रहेको थियो ।

सो भेलावाट राजविराज नगरपालीकको ८ नम्बर वडा कमिटीमा सीताराम लाल दासको अध्यक्षतामा २९ सदस्यीय कमिटीमा मोड्डईस्लाम सचिव रहेका छन । त्यसै गरी कविता ठाकुर,मिरा गुरुङ्ग,कृष्ण प्रसाद भटराइृ,सरिता भटराई,असियादेवी साह,सकलदेव यादव,पशुपति मण्डल,दिनेश गुरुङ्ग,सुरेन्द्र प्रसाद दास,अजित कुमार साह,ममता कुमारी दास,दुर्गादेवी झा,कालुमान श्रेष्ठ सदस्य रहेका छन । त्यसै गरी सोही अवसरमा सुगम्बर यादवको अध्यक्षतामा २९ सदस्यीय ९ नम्बर वडा कमिटीमा सुरेन्द्र मेहता उपाध्यक्ष,सुरेन्द्र मण्डल सचिव,हरि नारायण यादव कोषाध्यक्ष रहेका छन ।

त्यस्तै भुपेनद्र यादव,विजय यादव,भुपेनद्र यादव,मोड्डईसराइल,मोड्डरोजीत,बरिेन्द्र यादव,विनोद यादव,कुशुम लाल यादव,राम कुमार यादव,उपेन्द्र यादव,रामदुलार सदा,पशुपति मण्डल,लखिराम नौनिया,रामकिसुन माली,रामगमन साहलगायत सदस्य रहेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]