०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको बैठक आज बस्दैछ । काठमाडौँको नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपाल समूहका केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ ।

नेता सुरेन्द्र पाण्डेका अनुसार नयाँ बानेश्वरमा बोलाइएको बैठकमा गर्ने छलफलबारे अहिले परामर्श चलिरहेको छ । बैठकमा सरकारमा जाने वा पार्टी एकतालाई टुंगोमा पुर्याउनेमध्ये के गर्ने ? भन्ने विषयमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]