०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

काठमाडौं – अवैध रूपमा पैसाको हारजित हुने गरी ओखर खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित विजेश्वरीबाट उनीहरूलाई नियन्त्रणमा लिउको हो।

विजेश्वरी स्थित प्रकाश शाहीको घरको चौथो तल्लामा कोठाभित्र ओखर खेल्ने स्थान बनाइ खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले नगद समेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]