२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, साउन १६, २०७८

सल्यान – कपुरकोट गाउँपालिकाको किमुचौरमा करेन्ट लागेर शारदा नगरपालिका–१४ माल्नेटाका २५ वर्षीय विमल भण्डारीको मृत्यु भएको छ ।

रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई शुक्रबार बेलुकी करेन्ट लागेको थियो । करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।

भण्डारीको शव कपुरकोटस्थित स्वास्थ्यचौकीमा राखिएको छ । पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन मुचुल्का उठाउन शनिबार बिहान प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]