२६ माघ २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, साउन १५, २०७८

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नं.१ नकटीरायपुर टोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय अबधी राम यादबका ६ बर्षिय छोरा युबराज कुमार यादबको पोखरीमा डुबेर मृत्यु भएको हो । आफ्नै घरको छेउमा रहेको मुखिलाल यादवको माछा पोखरीमा बच्चाहरु संग खेल्ने क्रममा उक्त पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता मात्रव प्रसाद काफलेले जानकारी दिए । पोखरीमा डेबर घाईते बालकको उपचारको लागी अस्पताल तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मृतक बालकको शव हाल पोष्टमार्टमको लागी राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]