२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन १४, २०७८

सप्तरी – पटक पटक हुने गरेको विद्युत् कटौतीको विरोधमा सर्लाहीको हरिवनमा स्थानीयले प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर हरिवनबासी प्रदर्शन गरेका हुन् ।

विद्युत प्राधिकरणको लापरबाहीविरुद्ध करिब १० मिनेट राजमार्ग अवरुद्ध पारेर उनीहरु प्रदर्शन गरे । अघोषित लोडसेडिङले हैरान भएको भन्दै आन्दोलन गर्न बाध्य बनेको उनीहरुको भनाई छ । लोडसेडिङ नगर्न प्रदर्शनका उत्रेका स्थानीय विद्युत प्राधिकरण शाखा लालबन्दीमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्राधिकरण लालबढीका प्रमुख सुधिर रायले ढल्केबर ग्रीडको सव स्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेका कारण विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् । आन्दोलनपछि उनले विद्युत कटौतीमा सुधार गरिने आश्वासन दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]