२८ माघ २०८१, सोमबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, साउन ०७, २०७८

कल्याणपुर – आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबी कुमारी कर्ण ले जनयुद्ध को सहिद वेदप्रसाद भट्टराई र गोविन्द चौधरी दिपु को सालिक मा बुधबार माल्यार्पण गर्नुभएको छ।

मन्त्री कर्णले सहिदको नाममा सपथ लिएसँगै पहिलो औपचारिक रूपमा सहिद को सालिकमा माल्यार्पण गर्नुभयो। सप्तरीको सुरुङ्गा नगरपालिका र शम्भुनाथ नगरपालिका मा रहेको सहिद द्वयको सालिकमा माल्यार्पण गर्नुभएको हो।

सहिदको सालिकमा माल्यार्पण गरे लगतै राज्यले समान रुपमा देशको सम्पूर्ण आन्दोलन को सहिद लाई सम्मान गर्नुपर्ने जिकिर गर्नुभयो। कार्यक्रममा नेकपा सप्तरीको जिल्ला अध्यक्ष उमेश यादव, नेता जय प्रकाश चौधरी, देवनारायण प्रमाणि, दिलिप यादव, अनिल कुमार भगत, शिवा चौधरी, चतुर चौधरी, ज्योति, यमबहादुर खपाङ्गी, अर्जुन खपाङ्गी लगायतका नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]