३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

रौतहट – कटहरिया नगरपालिका वडा नम्बर ५ टाेल कटहरिया बजारका वडा अध्यक्ष सर्फलाल गुप्ताले वडा भरिमा सुरक्षित नागरिक अबास काे रकम हिनामिना गर्न चलखेल गरिरहेका छन् ।

देशकाे प्रत्येक दलित नागरिक आबास काे नाममा नेपालसरकार द्वारा स्थानीय निकायमा प्रत्येक एक ब्यक्ति काे सुरक्षित नागरिक आबास बनाउने लक्ष्यले पचास हजार काे दरमा पठाएको रकम वडा अध्यक्ष साहले हिनामिना गर्न मा लागेका छन् ।आफ्नो वडा भरिरहेका गरिब ,दलित काे नाम मा आएकाे रकम आफै छनाैट गरि र आफै वडा बाट धनि ,गरिब ,सुकुम्बासी लगायत काे नाममा वडा बाट सिफारिस गरि पठाएकाे सिफारिस अनुसार पछि अाफै वडा का केही ब्यक्ति काे नाम छुटेका र केही धनिब्यक्ति समेत रहेका नाम मा नगरपालिका भित्र पठाई अान्दोलन गर्न र गराउने मा अाफु सलगन समेत रहेका छन् ।

अाफु गरिब ब्यक्ति काे नाम मा आएकाे रकम बिभिन्न पार्टीको कार्यकारताकाे नाम बदनाम गराई आराेप प्रत्यराेकाे बहाना मा हिनामिना गर्न लागेका छन् । अाफु गरिब नागरिक आबासकाे नाम मा आएकाे रकम हामी हरूलाई समयमा वडा अध्यक्ष ले उपलब्ध गराए न भने वडा अध्यक्ष काे बिराेधमा वडा घेराउ गरि अध्यक्ष काे पुतला जलाउनु काे साथ साथै नाराजुलुस समेत गर्न हामी दलित गरिब पछाडि पर्दै भने दलित जयकलिया देबि चमई ले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]