०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन ०५, २०७८

विराटनगर – विराटनगरको भृकुटी चौकमा पार्किङ्ग गरि राखेको मोटरसाइकलमा एकजना मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका ५ स्थित चौक नजिक सोमबार राति करिब ८ बजे ६७ वर्षीय सुदर्शन शर्मा न्यौपाने मृत अवस्थामा फेला परेका हुन्।मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले पार्किङ्ग गरि राखेको को ४ प २३१६ नम्बरको मोटरसाइकलमा चढिरहेको अवस्थामा मुनालपथका न्यौपानेको शव फेला परेको हो।प्रहरी प्रमुख जिसीका अनुसार स्वास्थ्यमा कुनै समस्या आएर आराम गर्ने क्रममा मोटरसाइकलमाथि नै मृत्यु भएको हो कि भन्ने आशङ्का छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल मृतक न्यौपानेको नै रहेकाे खुलेको छ। घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]