२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, साउन ०३, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलन वर्गसंघर्षको विचित्र मोडमा उभिएको बताएका छन् ।

आइतवार सामाजिक सञ्जालमा लेख्दै उनले अहिले जोसँग मिल्नुपर्ने हो उसँग चरम द्वन्द्व भएको समेत टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘जो संग मिल्नुपर्ने हो उसँग चरम द्वन्द्व छ, जोसँग संघर्ष गर्नु पर्ने हो उसँग गहिरो मित्रता छ । शास्त्रलाई संस्कारले जितेर त होला ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]