०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

झापा – झापाको भद्रपुरमा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परि एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइतेको अवस्था गम्भीर छ।

भद्रपुर – १ सगरमाथा चोकको ओरालोमा शुक्रबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा परि भद्रपुर-१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुको मृत्यु भएको प्रहरीले जनाएको छ।

टेम्पोमा सवार सोही ठाउँका ४२ वर्षीय वीरबहादुर लिम्बुको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भद्रपुरको ज्ञानेचोकबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्वरको ट्र्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१ नम्वरको टेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]