३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बैठक बोलाइएको जानकारी दिए।

बैठक प्रधानमन्त्री निवास बालुवटारमा नै बस्न सक्ने बताइएको छ। तर बैठक हुने स्थान तय नभएको पौडेलले बताए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्री निवासमा नै गरेको भन्दै आलोचना भएको थियो।

बैठकमा पदाधिकारीसँगै पूर्व पदाधिकारीहरुलाई समेत निम्तो दिइएको छ। आजको बैठकमा महाधिवेशन र सरकारमा सहभागी मन्त्रीहरु नामका बारेमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]