२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

बुटवल – बुटवलमा एक बालिकालाई करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरका सुरज परियार पक्राउ परेका हुन्।

बैद्धिक अपाङगता रहेकी १४ वर्षीया किशोरीलाई गत चैत्र १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेकी परियारले बलात्कार गरेको आभियोगमा बुधवार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए।‘घटना चैत १२ गते रहेछ,’ प्रहरी प्रमुख कुँवरले भने, ‘पीडित बालिकाका परिवारले हिजो प्रहरीमा उजुरी गरेपछि मात्रै थाहा भयो।’

पीडित परिवारले प्रहरीमा उजुरी गरेलगत्तै बुधवार साँझ नै आरोपित युवालाई पक्राउ गरिएको कुँवरले बताए। जबरजस्ती करणीको सिकारबाट बालिका गर्भवती समेत भएको उनकी दिदीले बताइन्। आरोपित युवालाई पक्राउ गरि घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]